पोखराका होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ। यतिबेला पोखरा घुम्न आउनेमा अधिकांश आन्तरिक पाहुना भएको यहाँका व्यवसायीले बताएका छन्। केही भारतीय पाहुना पनि घुम्न आएका छन्। कोरोना संक्रमणले लामो समय...
यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।