हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।
वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चाल...