दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो।
स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाले अबको खोप अभियानमा उमेर समुहको आधारमा प्राथमिकता निर्धारण हुने बताएको छ। राष्ट्रिय खोप कार्ययोजनाले उमेर समुहलाई आधार मानेर नै खोप दिने नीति रहेको हुनाले सो...
नुन र आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हुन्। यी तत्वबिना शरीरको सन्तुलनमा समस्या आउँछ। तर नेपालमा यी दुवै तत्वको प्रयोगमा असन्तुलन भइरहेको अध्ययन तथा सरोकारावालाले औंल्याएका छन्। आयोडिन...