परराष्ट्रमन्त्री नारायण खड्का मंगलबारदेखि चीनको तीनदिने भ्रमणमा छन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा मंगलबार चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्।
परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) सैन्य सम्झौता वा सन्धि नभई मानवीय सहयोग भएको बताएका छन्।
विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस भएकामा परराष्ट्र सेवाका आठ र राजनीतिक कोटाका १२ जना रहेको जानकारी एक मन्त्रीले दिए। यसरी सिफारिस हुनेमा परराष्ट्र सेवाका निर्मलकुमार काफ्ले ब्राजिल, दुर्गा...
परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको संक्रमणकालीन न्यायका विषयमा वास्तविकताभन्दा फरक बोलेको भन्दै द्वन्द्वपीडितले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ध्यानाक...
परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।