पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकारिता क्षेत्रले इतिहासमै सबैभन्दा कठिन आर्थिक संकट झेलिरहेको छ । बढ्दो संक्रमणले महामा...
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार आयोजित सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७/...
नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारला...
यही वर्षको १८ मेमा एक पत्रिका प्रकाशक जर्ज मिगुअल अर्मेन्टा अभालोस र उनको सुरक्षामा खटिएको प्रहरीलाई बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । सन् २०२० मा मेक्सिकोमा हत्या हुनेमा अर्मेन्टा तेस्रो पत्रक...
खोटाङका प्रेस संगठन आवद्ध पत्रकारलाई प्रेसको एप्रोन र मास्क प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीकाक्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका प्रेस संगठनमा आवद्ध ३० जना पत्रकारलाई लोगो सहित प्रेस...
कलैया अस्थायी कोभिड अस्पतालबाट बिहिबार बिहान सात जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा जिल्ला प्रहरी कार्यालय कलैयामा कार्यरत ६ जना प्रहरी र एक जना पत्रकार रहेका छन् ।
धनकुटाको संघिय सांसद एवम् नेकपा धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईले एक महिनाको पारिश्रमिक धनकुटाका पत्रकारहरुलाई सहयोग गरेका छन् । संकटको बेलामा पनि जोखिम मोलेर आफ्नो कार्यक्षेत्रमा खटिरहेका...
धनकुटामा फ्रन्टलाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गरिदिएको छ ।
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर एक्सपोज नेपालले आज विभिन्न क्षेत्रका महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छ । संस्थाले अपाङ्गता भएका महिलाहरु, महिला प्रहरी र महिला प...