साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।
असार १ गते (आज) बाट वैकल्पिक सिकाइ प्रणालीका माध्यमबाट पठनपाठन हुने भएको छ । सरकारले वैकल्पिक सिकाइ प्रणाली निर्देशिका, २०७७ जारी गर्दै विद्यालय तहका कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थी रेडियो तथ...