नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरील...
छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।
धादिङ प्रहरीले अवैध जडिबुटीसहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट...
बाग्लुङ प्रहरीले बाग्लुङ निसिखोला गाँउपालिकाका –६ का वडाध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषधसहित पक्राउ गरिएको छ । घर्तीले घरमा लुकाई रहेको ८६ किलो ५ सय ग्राम गाँजाको मसिनो धुलोसहित पक्राउ गरिएको प्रह...
चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४...
मध्यरातमा एकल महिलालाई जवरजस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राति करिब १२ बजे घरमा सुतिरहेकी ५१ वर्षिया वृद्धालाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० वर्षि...
सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारत...