नेपालले नयाँ नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन्।
भारतीय वायु सेनाको विशेष विमानमार्फत भारतका स्थल सेनाध्यक्ष नरवणे काठमाडौं ओर्लिएलगत्तै नेपाली सेनाको मुख्यालय जंगी अड्डाले विज्ञप्ति जारी गरी उक्त विश्वास व्यक्त गरेको हो।
भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध अहिले संवादहिन अवस्थामा छ। नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि...