नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षणका बाबजुद इङ्ल्यान्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताए।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले फिलिपिन्सविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलपछि मात्र साफ च्याम्पियनसिपको रणनीति बनाउने बताएका छन्।
कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका...
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीमा थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
‘थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमी -कमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ भने नेपाल भने १ सय ६७औं स्थानम...