तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ। मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ।
काठमाडौँमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद...