ज्ञापनपत्रमा नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष डि पि ढकाल, नेकपा(एमाले)का अध्यक्ष रजन के.सी., जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर...
बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्।’
नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी चन्दले आफ्नै व्यक्तिगत लगानीमा १२ वटा सिलिण्डर भरेको बताइन्।
सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।
कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सरकारको जुनसुकै कोषमा रहेको रकम नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने बताएका हुन्।
‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको...