कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।
नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ।
नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा सोमबार साझा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सहभागी थिए। छलफलमा सहभागी चारैजना नेताले सभापतिमा आ–आफ्नो दाबेदारी फेरि प...
महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा उनले विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताएका हुन्।
१८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतबार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका कँडेलले अन्य श्रमिक जस्तै स्वयंसेव...
नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।