नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अर्थ
Clock ०३ असोज २०८० | १ मिनेट पाठ
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस