सोमबार आयोजित नेपाल रिपब्लिक मिडियाका्े १४ औं बार्षिक अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमती पत्र प्राप्त भएको...
मिडियाले स्थापनाको दोस्रो वर्षदेखि समाज परिवर्तनका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका व्यक्ति र संघसंस्थालाई ‘नागरिक नायक’को उपाधिले सम्मान गर्दै आएको हो।
यस वर्ष तीनजना सामाजिक अभियन्ता ‘नागरिक नायक–२०७९’ बाट सम्मानित भएका छन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्नो १४औं स्थापना दिवसको अवसरमा समाजमा उल्लेख्य योगदान पुर्याएक...
सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै जन्मिएको यो संस्था राजनीतिक परिवर्तनको साक्षीका रूपमा रहेको छ। बितेका वर्षहरू जसरी मुलुकका निम्ति महत्वपूर्ण रहे, त्यसैगरी हाम्रो संस्थाका निम्ति पनि अनुपम...