उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार तत्काललाई ठूला र मझौला सवारीलाई वान वे गर्ने र क्रमैसँग अन्यको हकमा पनि लागू गर्ने निर्णय भएको जानकारी दिए।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्युआर कोडमार्फत भुक्तानी लिने सुविधा सुरु गरेको बैंकले जनाएको छ।
यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् । सरकारले २० वर्षे आयु नाघेका सवारीसाधन विस्थापित...