नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।
बैंकले टोखा नपा–६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा १ स्थित रानिवन चोकमा, कामपा–१३, रिङरोड सितापाइला चोकमा र कामपा– ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकको शाखा संख...
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रस...
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको ब...
रेटिङ एजेन्सीबाट यो स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थासँग वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता पर्याप्त रहेको मानिन्छ।