बोर्डले शुक्रबार एक सूचना जारी गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको डिजिटल प्रतिलिपि हस्ताक्षर भएको बोर्डको नक्कली स्ट्याम्प र कम्प्युटरद्वारा निर्मित लेटर हेड प्रयोग गरी भारतीय गा...
नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्याली मङ्गलबार सम्पन्न हुँदैछ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।
पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सिइओ रेग्मीले निर्माण तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत आर्थिक हानि–नोक्सानी पुर्याएको ठहर गरेको छ।
अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बै...
कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुन...
आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।