नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) ताप्लेजुङ
स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण
समाज
Clock २६ साउन २०७९ | २ मिनेट पाठ
स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण
१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस