नेकपा माओवादी केन्द्र प्रदेश १
माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास
राजनीति
Clock २० फागुन २०७८ | १ मिनेट पाठ
माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास
नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस