राजनीतिक दलहरूले बुबाको मृत्युपछि छोरा, श्रीमानको मृत्युपछि श्रीमतिलाई अघि सार्नु, हजुरबुबाको मृत्युपछि नातिलाई अघि सार्नु कुनै नौलो अभ्यास हैन तर मुख्य कुरा भनेको गलत अभ्यास, गलत प्रवृत्तिको संस्थागत...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूले गत ६ गतेदेखि उठाइएको विषयमा सरकारले समयमा जवाफ नदिँदा संसद्मा बबन्डर मच्चिरहेको छ। प्रतिपक्ष दलहरूले संसद् सञ्चालनमा पटक–पटक अवरोध गरिरहेका छन्।