नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली
जेलमा बस्दादेखि नै म र ओली जी साथी हौंः प्रधानमन्त्री देउवा
राजनीति
Clock १० मंसिर २०७८ | १ मिनेट पाठ
जेलमा बस्दादेखि नै म र ओली जी साथी हौंः प्रधानमन्त्री देउवा
नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, 'ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।'
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस