माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन्।
विज्ञप्ती जारी गर्दै आफु एमालेमा नरहेको प्रष्टीकरण दिएपनि माओवादी नेताहरु नै उनी नेकपा विभाजनपछि रामबहादुर थापा बादलसँगै एमालेमा गएको बताउँछन्। उनलाई जिल्ला संयोजक बनाएकोमा सुनसरीमा माओवादी केन्द्रभित...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन्। यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्...
'दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ', उनले भने, 'हामीले आन्दोलन छेडिदियौँ भने पुग्छ। आन्दोलन हुन्छ। लाखौँ जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्...
अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरेजस्तै अवस्था आफ्नो हकमा...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।