सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा पुनर्स्थापनासँगै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्। देउवा प्रधानमन्त्री बन्ने गरी प्रतिनिधिसभा पुनर्स्थापना हुनेम...