धादिङबेसीको आइसोलेनमा उपचारपछि चार दिन अघि डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सामान्य स्वास्थ्य समस्या आउदाँ स्वास्थ्य संस्था जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने भएकाले समयमै उपचार गर...
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ अलैचे गाउँमा बाँदर आतंकले किसान हैरानी भएका छन् । खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसानहरु चिन्तित बनेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नं ७ मर्स्याङछाँपकी अञ्जना परियारले कक्षा ९ मा पढ्दै गर्दै विद्यालय छाड्ने मनसाय बनाइन्। ज्यालामजदुरी गरी परिवारको छाक टार्दै आइरहेका उनको आमाबुबाले जसोतसो पढाइरहेका थिए।