नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा बन्द
नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा  बन्द
समाज
Clock ०७ पौष २०८० | १ मिनेट पाठ
नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा बन्द
नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुल निर्माणका लागि भित्तो काट्न सवारीआवागमन बन्द गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस