पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नागरिककर्मी दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।
पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ।
खोटाङका पत्रकार दमन राईले पुरस्कार वापत पाएको रकम महाबीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका छन् । ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवसरमा बाक्सिला फुटबल क्लवले प्...
नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन्। फिदिम नगरपालीकाको सातौँ नगरसभाको अवसरमा बाँस्कोटालाई ‘फिदिम नगर विकास पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गरीएको हो । नगरपालीका क्षेत्...
समाचारको विषयलाई लिएर डोल्पास्थित नागरिककर्मी विष्णुप्रसाद देवकोटालाई ज्यान मार्ने धम्की आएको छ । कामै नभएको सडकको रकम निकासा गरेर अनियमितता भएको समाचार प्रकाशित भएपछि कार्की निर्माण सेवाका सञ्चालक दु...
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका नागरिक संवाददाता खगेन्द्र अधिकारीसहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त...