सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जम...
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषका निमित्त कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।