पूर्वी नाका साँगा हुदै उपत्यका छिर्ने मानिसहरूको पीसीआर परीक्षणको लागि नाकमा स्वाब संकलन गर्दै स्वास्थ बिभागबाट खटिएका स्वस्थाकर्मी । आइतबार बाट उपत्यका छिर्ने तिन नाका साँगा, नागढुंगा र फार्पिङमा भित...
दुई महिनादेखि बन्द गरिएको सीमामा प्रवेश खुला गरेपछि सुदूरपश्चिमको कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी नाकामा भारतवाट फर्कर्नेको भिड एकसातादेखि जारी रहेको छ ।