नाइजेरियाको राजधानी अबुजा
नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०३ असोज २०७९ | १ मिनेट पाठ
नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु
नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस