पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५/५ गोलको योगदान गरे।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५/५ गोलको योगदान गरे।
जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन्। छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए।
महिला क्रिकेटमा नेपाल प्रहरीले पोखरा क्रिकेट मैदानमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत डेब्यु गर्यो। डेब्युमै फराकिलो जित निकाल्दा पानीले प्रभावित बनायो। वर्षाले प्रभावित बनाएको खेलमा ने...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।
पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रबार हुनेछन्। यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका रहेको छ।
चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।