उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्...
खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो। पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो। खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल...
शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन...
दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।
पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको पारी खेल्दा सम्झना खड्काले २९ तथा अप्सरी बेगमले १० रनको व्यक्तिगत स्कोर गरिन्। अन्य ब्याट्रले भने दोहोरा अंकको स्कोर गर्न सकेनन्।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ। पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो। पोखरा रंगशालास्थित...