नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालय
अमेरिकी राष्ट्रपति टेक्सासस्थित नरसंहार भएको विद्यालय जाँदै
अन्तर्राष्ट्रिय
Clock १३ जेष्ठ २०७९ | १ मिनेट पाठ
अमेरिकी राष्ट्रपति टेक्सासस्थित नरसंहार भएको विद्यालय जाँदै
अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन्। उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लाग्नुभएको समाचारमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस