धनुषा
सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद
समाज
Clock ०४ चैत्र २०८० | १ मिनेट पाठ
सशस्त्र प्रहरीद्वारा अवैध कपडा बरामद
धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
Whatsapp
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते
समाज
Clock २९ मंसिर २०८० | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते
धनुषामा  आज बिहान  मोटरसाइकल  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
Whatsapp
नगर प्रमुखले दिए पत्रकार महतोलाई ज्यान मार्ने धम्की, पत्रकार महासंघ धनुषाद्वारा कारबाहीको माग
समाज
Clock १६ पौष २०७९ | १ मिनेट पाठ
नगर प्रमुखले दिए पत्रकार महतोलाई ज्यान मार्ने धम्की, पत्रकार महासंघ धनुषाद्वारा...
शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई नगर प्रमुख दासले ज्यान मार्ने धम्की दिएका हुन्।
Whatsapp
मोटरसाइकल पोलमा ठोकिँदा चालकको मृत्यु
समाज
Clock १४ पौष २०७९ | १ मिनेट पाठ
मोटरसाइकल पोलमा ठोकिँदा चालकको मृत्यु
दुर्घटनामा परी कमला नगरपालिका–८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए।
Whatsapp
सबैलामा अनियमितताको चाङ
राजनीति
Clock ३० कार्तिक २०७८ | ५ मिनेट पाठ
सबैलामा अनियमितताको चाङ
चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएका योजनाको स्पष्ट विवरण,कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन सञ्चालनसहितको खर्चलगायतका विवरण नगरपालिकासँग माग गरे पनि नदिएपछि अनसन बस्न...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस