बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
दैलेखस्थित एक विद्यालयका दलित विद्यार्थीहरूको छात्रवृत्ति रकम दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिताकुमारी न्य...