दुईजनाको हत्या
सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुईको हत्या
समाज
Clock २४ माघ २०७८ | १ मिनेट पाठ
सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुईको हत्या
आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस