महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए। मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया...
सल्यानको कुमाख गाउँपालिका–१, भित्रिवन चौरस्थित भेरी नदीको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जाजरकोट भेरी गाउँपालिका–४, बस्ने २७ वर्षीय मधुबहादुर शाही मृत अवस्थामा भेटिएका हुन्।
छुट्टाछुट्टै पहिरोमा परेर कालीकोटमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१, चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।