रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाकाे ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो।
वीरगन्जको नारायणी कोभिड अस्प्ताल गण्डकबाट ‘कोरोना’मुक्त भई सोमबार ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–२ का एक जना डेढ वर्षीय र अर्का ३ वर्षिय बालक दाजुभाई पनि छ...