दुई घरमा आगलागी
वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट
समाज
Clock ०७ वैशाख २०८१ | १ मिनेट पाठ
वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट
बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस