खेल जब रोमाञ्चक बन्यो, जुन बेला सन्दीप लामिछानेले आफ्नै देशका दीपेन्द्रविरुद्ध बलिङ गरे। दीपेन्द्र उनको बलमा एलबिडब्लु आउट पनि हुन पुगे। तर, सन्दीपले त्यो विकेटको खुसी मनाएनन्।
नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे। ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए। कप्तानक...