फिल्मको एक दृश्यमा ऋतिक र दीपिकाले वायुसेनाको वर्दी लगाएर एक अर्कालाई चुम्बन गरिरहेको देखाइएको छ। उक्त दृश्यलाई लिएर इण्डियन एयर फोर्स असामका कमाण्डर सौम्यदीप दासले आपत्ति जनाएका छन्।
अन्तर्वार्तामा उनलाई पत्रकारले भविष्यमा आमा बन्ने सोचमा हुनुहुन्छ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा दीपिकाले आफूलाई र रणवीरलाई बच्चाहरू धेरै मन पर्ने र आफूहरू परिवार सुरु गर्ने पर्खाइमा रहेको...
बर्डिगार्डलाई धेरै पारिश्रमिक दिने सेलिब्रेटीहरुको सूचीमा शाहरुख खान, सलमान खान, अक्षय कुमार, अनुष्का शर्मा, दीपिका पादुकोण, रजनीकान्त र कमल हसनलसम्मको नाम पर्ने गर्दछ।
बलिउड अभिनेत्री दीपिका पादुकोणको ओस्कार २०२३ मा सहभागी हुने भएकी छिन्। दीपिकाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै आफू ओस्कार २०२३ मा सहभागी हुने बताएकी हुन्।
बलिउड अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमार्फत समाजमा पुर्याएको योगदान बापत २०२१ को 'भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट' रिपोर्टमा उनको नाम समावेश भएको छ। भारतीय कलाकारहरूमा दीपिका पहिलाे हुन्,...