दीपकराज गिरी
रविविरुद्ध मुद्दा हाल्नेलाई दिपकको कटाक्ष: 'अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्दिउ कि क्या हो'
राजनीति
Clock २२ चैत्र २०७९ | १ मिनेट पाठ
रविविरुद्ध मुद्दा हाल्नेलाई दिपकको कटाक्ष: 'अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्द...
बुधबार सामाजिक सञ्जालमा गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका हुन्। गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरेका छन्।
Whatsapp
आफ्नो भोट खेर फाल्दिन, ६० कटेकालाई हाल्दै हाल्दिन: दीपकराज गिरी
कला/साहित्य
Clock १३ कार्तिक २०७९ | १ मिनेट पाठ
आफ्नो भोट खेर फाल्दिन, ६० कटेकालाई हाल्दै हाल्दिन: दीपकराज गिरी
दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन्। सबै स्वतन्त्र बालेन हुँदैनन्। आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’
Whatsapp
दीपकराज गिरीको अपीलः कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं
समाज
Clock २९ भदौ २०७७ | १ मिनेट पाठ
दीपकराज गिरीको अपीलः कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गर...
कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।
Whatsapp
दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी
कला/साहित्य
Clock २९ असार २०७७ | १ मिनेट पाठ
दीपा र मलाई ‘लखेट्ने’ काम भइरहेको छ : दीपकराज गिरी
कलाकार गिरीले आइतबार साँझ फेसबुक लाइभ गर्दै फेक आइडीबाट नियोजित रूपमा आफूहरूविरुद्ध साइबर बुलिङ भइरहेको बताएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस