दाउन्नेकाे भिरबाट बस खस्यो
दाउन्नेकाे भिरबाट बस खस्योः चारको मृत्यु, ४७ जना घाइते
समाज
Clock ०५ जेष्ठ २०७८ | १ मिनेट पाठ
दाउन्नेकाे भिरबाट बस खस्योः चारको मृत्यु, ४७ जना घाइते
नवलपरासीको दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस