प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन्। प्रदेशको बुधबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं भत्ता नलिने निर्णय निर्ण...
आज (सोमबार) दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदका लागि सरकारबाट उपलब्ध दसैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकलाई जानकारी दिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।
‘देश आर्थिक कठिनाइमा रहेको बेला सांसदका लागि दसैं भत्ता उपलब्ध नगराउनु पर्ने हो तर सो नगरेपछि आफूलाई आएको भत्ता फिर्ता गर्न आग्रह गर्दछु। मेरो खातामा जम्मा भइसकेको रकम फिर्ता गर्न कठिनाइ भएमा चेक काटि...