नेपालीहरूको महान चाडका रूपमा मानिंदै आएको विजया दशमीमा आफ्ना अभिभावको हातको टीका थाप्न र आशीर्वाद लिन विभिन्न काम र अध्ययनको लागि सहरमा बस्ने मानिस गाउँ फर्किएका हुन्।
आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।
च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय कायम गरिएको छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु दुई हजार ६ मा बिक्री भइरहेको छ। व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु एक हजार ७ मा बिक्री गरेको बता...
शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीय...
अघिल्लो दसैंमा संक्रमणको त्रासले धान्द्रुक सहितका अन्नपूर्ण क्षेत्रभित्रका गाउँले आफन्तलाई पनि टीका थाप्न नआउनु भन्दै खबर पठाएका थिए। तर, यो पटक भने संक्रमण घटेको र धेरैजनाले कोरोना विरुद्धको खोप लगाई...