सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ।
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती संक्रमित थपिएका हुन्। यहाँ कोभिड महामारी सुरु भएयता संक्रमित भ...
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।
दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। यो संख्या कुल जनसंख्याको २० प्रतिशत हो। सरकारी अधिकारीले बुधबार जनाएअनुसार अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।