वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।
पञ्चपुरी नगरपालिका–५, बावियाचौरमा निर्माणाधिन मदन आश्रित पार्कमा तोडफोड भएको छ । मंगलबार राति अज्ञात समूहले उक्त पार्कमा तोडफोड गरेको हो । अज्ञात समूहले निर्माणाधिन पार्कको १० मिटरजति पर्खाल भत्काएको...