तेह्रथुमको आठराई–६ चुहानडाँडा
तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा सकस
समाज
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणम...
आठराई गाउँपालिका वडा नं–६ चुहानडाँडाका वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार मान्छे बस्दै आएको हालसम्म ९ वटा घर र मान्छे नबस्ने १४ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस