ताप्लेजुङको सिरिजङगा गाउँपालिका
खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो
समाज
Clock ०३ असार २०७९ | २ मिनेट पाठ
खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ पठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस