ताप्लेजुङको सिरिजंगा
ताप्लेजुङको सिरिजंगा संक्रमणमुक्त, फुङ्लिङमा संक्रमित दिनहुँ थपिदैँ
स्वास्थ्य
Clock ०८ साउन २०७८ | २ मिनेट पाठ
ताप्लेजुङको सिरिजंगा संक्रमणमुक्त, फुङ्लिङमा संक्रमित दिनहुँ थपिदैँ
शुक्रवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ। सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस