ताप्लेजुङको फुङलिङ बजार
अब शुक्रबार पनि फुङलिङका बजार खुल्ने
समाज
Clock ३० भदौ २०७९ | १ मिनेट पाठ
अब शुक्रबार पनि फुङलिङका बजार खुल्ने
दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गरी ताप्लेजुङ उद्योग वाणिज्य संघले भदौ ३१ गते शुक्रबारदेखि कात्तिक ११ गते शुक्रबारसम्म खुल्ला रहने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस